सुनको मूल्यमा आज पनि गिरावट – Kanika Khabar
Wednesday, March 11Nepali News Portal

सुनको मूल्यमा आज पनि गिरावट

    मा प्रकाशित

कनिका खबर
असोज २८, दाङ ।
आज पनि नेपाली बजारमा सुनको मुल्य घटेको छ । छापावाल सुनको मुल्यमा प्रति तोला ६०० रूपैयाँले घटेको छ ।
आज छापावाल सुन प्रति तोला ९४ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्