बामदेवको मुद्दा सुनुवाई आज पनि स्थगित – Kanika Khabar
Monday, April 13Nepali News Portal

बामदेवको मुद्दा सुनुवाई आज पनि स्थगित

    मा प्रकाशित

कनिका खबर
असोज २८, दाङ ।
सत्तारूढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमको सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई आज पनि स्थगित भएको छ । गौतम राष्ट्रिय सभामा मनोनयपछि सर्वोच्च अदालतमा मुद्दा परेको हो ।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले मुद्दाको किनारा नलागेसम्म थप संवैधानिक नियुक्तिमा रोक लगाउँदै यसको सुनुवाई संवैधानिक इजलाशबाट गर्न आदेश दिएका थिए ।

तर, न्यायाधीशहरूमा कोरोना देखिएपछि उपाध्यक्ष गौतमको मुद्‍दा संवैधानिक इजलाशमा पूर्ण रूपमा छलफल हुन पाएको छैन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्