जिल्ला बाल संगठनको अध्यक्षमा केसी नियुक्त – Kanika Khabar
Sunday, March 15Nepali News Portal

जिल्ला बाल संगठनको अध्यक्षमा केसी नियुक्त

    मा प्रकाशित

कनिका खबर
दाङ, असोज २८ ।

नेपाल सरकारले जिल्ला बाल संगठन दाङको अध्यक्षमा अधिकारकर्मी बिनोद केसीलाई नियुक्त गरेको छ ।

मंगलबार महिला, बालबालिका तथा जेष नागरिक मन्त्री पार्वत गुरुङले अधिकारकर्मी केसीलाई जिल्ला अध्यक्षमा नियुक्त गरेका हुन् ।

नवनियुक्त अध्यक्ष केसी विगत डेढ दशकदेखि मानवअधिकार क्षेत्रमा सक्रिय छन् ।

मानवअधिकार संरक्षण तथा कानूनी सेवा केन्द्र (हरप्लेस) मा एक दशक कार्य गरेका केसी अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को दाङ जिल्ला सहजकर्ता हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्