भारतको तेलंगनामा भारी वर्षापछिको बाढी र डुबानले ७ जनाको मृत्यु – Kanika Khabar
Saturday, May 30Nepali News Portal

भारतको तेलंगनामा भारी वर्षापछिको बाढी र डुबानले ७ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज २८, दाङ ।
भारतको आन्ध्र प्रदेश र तेलंगनामा भारी वर्षापछिको बाढी र डुबानले कम्तीमा ७ जनाको मृत्यु भएको छ।चक्रवातका कारण आन्ध्र प्रदेश र तेलंगनामा ठूलो वर्षा भएको बीबीसी हिन्दीले लेखेको छ ।

हैदराबादमा हिजो दिउँसो सुरू भएको भारी वर्षाआज बिहानसम्म जारी रहेको भारतीय सञ्चार माध्यमहरूले लेखेका छन् । भारी वर्षाले तेलंगनाको मेडचल मलकजगिरी जिल्लाको घाटकेसर क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ।

ती क्षेत्रका सडक नदी जस्तै बनेका छन् । हैदरबादमा भएको यो वर्षा २० वर्षयताकै ठूलो भएको बताइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्