कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको सङ्ख्या २ लाख २१ हजार नाघ्यो – Kanika Khabar
Thursday, March 28Nepali News Portal

कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको सङ्ख्या २ लाख २१ हजार नाघ्यो

    मा प्रकाशित

कनिका खबर
असोज २९, दाङ
अमेरिकामा कोरोना भाइरस कोभिड १९ का कारण मृत्यु हुनेको सङ्ख्या २ लाख २१ ह्जार ८ सय ४३ पुगेको छ । अमेरिका विश्वमा नै सबैभन्दा धेरै प्रभावित देश हो । अमेरिकामा मात्रै हाल सम्म ८१ लख ५० हजार मानिसमा कोरोनाको सङ्क्रमण देखिएको छ । अमेरिकामा हाल सम्म ५२ लाख ७८ हजार ७ सय ५३ जना मानिसहरु भने उपचार पछि स्वस्थ भएका छन् । अमेरिकामा अहिले २६ लाख ४९ हजार ४ सय ४७ सक्रिय सङ्क्रमित रहेका छन् , त्यसमध्ये १५ हजार २ सय १९ जना भने गम्भिर रहेका कोरोना भाइरस सम्बन्धि तथ्याङ्क अपडेट गरिरहेको वल्ड मिटरले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्