भारतमा सङ्क्रमितको सङ्ख्या ७३ लाख भन्दा बढि – Kanika Khabar
Thursday, April 18Nepali News Portal

भारतमा सङ्क्रमितको सङ्ख्या ७३ लाख भन्दा बढि

    मा प्रकाशित

कनिका खबर
असोज २९, दाङ
भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७३ लाख ५० हजार नाघेको छ । भारतमा हाल सम्म कोरोनाका कारण १ लाख ११ हजार ३ सय ११ जनाको मृत्यु भएको छ । ६३ लाख ८० हजार मानिसहरु भने उपचारपछि स्वस्थ भएका छन् । भारतमा पछिल्लो दिनहरुमा कोरोना सङ्क्रमित केही घटेको देखिएपछि परिक्षण पनि कम भएको बताइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्