मृत्यु हुनेको सङ्ख्या ११ लाख नाघ्यो – Kanika Khabar
Sunday, November 22Nepali News Portal

मृत्यु हुनेको सङ्ख्या ११ लाख नाघ्यो

    मा प्रकाशित

कनिका खबर
कात्तिक १, दाङ 
विश्वभर कोरोना भाइरस कोभिड १९ का कारण मृत्यु हुनेको सङ्ख्या ११ लाख नाघेको छ । विश्वभरमा हाल सम्म ११ लाख ८ हजार ५ सय ९८ जनाको मृत्यु भएको छ । विश्वभर ३ करोड ९५ लाख ६३ हजार मानिस सङ्क्रमित भएका छन् भने २ करोड ९६ लाख ४३ हजार ३ सय २३ जना भने उपचार पछि स्वस्थ भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्