भियतनाममा बाढी र पहिरो, ९० जनाको मृत्यु – Kanika Khabar
Thursday, January 20Nepali News Portal

भियतनाममा बाढी र पहिरो, ९० जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक ३, सिन्धुली
दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको मृत्यु भएको छ । त्यहाँको प्राकृतिक प्रकोपको उद्धार सम्बन्धी अधिकारीहरुका अनुसार भियतनाममा बाढीका कारण जनजीवन कष्टकर बनेको छ । भारी वर्षासँगै आएको बाढी पहिरोबाट पछिल्लो एक हप्ताभित्र कम्तीमा ९० जनाको मृत्यु भइसकेको छ । बाढी र पहिरोमा परी अरु कम्तीमा पनि ३४ जना व्यक्ति हराइरहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्