भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख १५ हजार नाघ्यो – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख १५ हजार नाघ्यो

    मा प्रकाशित

कनिका खबर
कार्तिक ४, दाङ
भारतमा कोरोना सङ्क्रमणका कारणले मृत्यु हुनेको संख्या १ लाख १५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ५९३ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १५ हजार २३५ पुगेको छ । यस्तै त्यहाँ पछिल्लो २४ घण्टामा ४६ हजार ४६ जनामा सङ्क्रमण देखिएसँगै भारतमा सङ्क्रमितको संख्या ७५ लाख ९४ हजार २८४ पुगेको छ । सङ्क्रमित मध्ये अहिलेसम्म ६७ लाख ३० हजार ३७९ जना सङ्क्रमणमुक्त भएका छन् । ७ लाख ८४ हजार ६७० जनाको उपचार भइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्