अर्घाखाँची अनिश्चितकालीन सिल – Kanika Khabar
Friday, April 26Nepali News Portal

अर्घाखाँची अनिश्चितकालीन सिल

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख ३०, दाङ ।

काेभिड १९ काे त्रासदी बढ्दै गएपछि जिल्ला सिल हुने क्रम बढ्दै जान थालेकाे छ ।कपिलवस्तुमा कोरोना संक्रमित बढ्दै गएपछि अर्घाखाँची उच्च जोखिममा रहेकाले मंगलबारदेखि प्रशासनले जिल्लालाई पूर्णरुपमा अनिश्‍चितकालका लागि सिल गरेको छ ।

कपिलवस्तुबाट अर्घाखाँची आउने पैदल यात्रु र अत्यावश्यक बाहेक अन्य गाडीलाई भित्रिनबाट रोक्न कडाइ गरिने भएकाे छ । जिल्ला भित्रिने सन्धिखर्क–गोरुसिंगे सडकखण्डअन्तर्गत सीमा क्षेत्र पथ्थरकोट र सीमा जोडिएका अन्य ठाउँमा बिहानैदेखि प्रहरी परिचालन गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्