ट्रिपरको ठक्करबाट युवकको मृत्यु – Kanika Khabar
Monday, November 23Nepali News Portal

ट्रिपरको ठक्करबाट युवकको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक ६, बारा

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ अन्तरगत त्रिभुवन राजपथको चुरिमाई मन्दिर नजिक मोटरसाइकलाई ट्रिपरले ठक्कर दिंदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्ला साविक चुरियामाई गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष २४ का सञ्चलाल गोले रहेका छन् । ना ५० प २५७६ नम्बरको मोटरसाइकलमा पथलैयाबाट हेटौटा तर्फ जाँदै गरेका गोलेको ट्रिपरको ठक्करबाट हिजो दिउँसो १२ ः१० बजे घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ । ठक्कर दिएको आशङ्कामा सिमरा प्रहरीले ना. ८ ख ३९५४ नम्बरको ट्रिपर निययन्त्रणमा लिएर अनुसन्धान थालेको जानकारी दिएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्