निकाे भए ३४ जना – Kanika Khabar
Wednesday, January 20Nepali News Portal

निकाे भए ३४ जना


    मा प्रकाशित

कनिका डेस्क
बैशाख ३०, दाङ ।
नेपालमा ३४ जना काेराेना सङ्क्रमितहरू निकाे भएका छन् । रूपन्देहीका पहिलो संक्रमित कोटहिमाई गाउँपालिका वडा नम्बर १ पुर्निहवाका २५ वर्षीय युवाको तेस्रो रिपोर्ट नेगेटिभ आएको हाे । याेसँगै निकाे हुने काेराेना सङ्क्रमितकाे सङ्ख्या ३४ पुगेकाे हाे ।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पतालद्वारा रामनगरस्थित बुटवल धागो कारखानामा सञ्चालित आइसोलेसन अस्पतालमा राखिएको थियो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्