निकाे भए ३४ जना – Kanika Khabar
Friday, March 28Nepali News Portal

निकाे भए ३४ जना

    मा प्रकाशित

कनिका डेस्क
बैशाख ३०, दाङ ।
नेपालमा ३४ जना काेराेना सङ्क्रमितहरू निकाे भएका छन् । रूपन्देहीका पहिलो संक्रमित कोटहिमाई गाउँपालिका वडा नम्बर १ पुर्निहवाका २५ वर्षीय युवाको तेस्रो रिपोर्ट नेगेटिभ आएको हाे । याेसँगै निकाे हुने काेराेना सङ्क्रमितकाे सङ्ख्या ३४ पुगेकाे हाे ।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पतालद्वारा रामनगरस्थित बुटवल धागो कारखानामा सञ्चालित आइसोलेसन अस्पतालमा राखिएको थियो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्