नेकपाका नेता जनार्दन शर्मालाई कोरोना सङ्क्रमण – Kanika Khabar
Friday, April 19Nepali News Portal

नेकपाका नेता जनार्दन शर्मालाई कोरोना सङ्क्रमण

    मा प्रकाशित

कनिका खबर
कार्तिक ९, काठमाडौं
नेकपाका नेता तथा सांसद जनार्दन शर्मालाई नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता शर्माले आफूले गरेको कोरोना परीक्षणमा रिपोर्ट पोजेटीभ आएको अर्थात सङ्क्रमण भएको जानकारी गराउनुभएको छ । सङ्क्रमणपछि अस्पताल भर्ना भएको वा घरमै एक्लिएर बसेको भन्ने बारेमा भने उहाँले केही खुलाउनु भएको छैन । केहि दिन यता आफूसँग सम्पर्कमा आएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन पनि नेता शर्माले अनुरोध गर्नुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्