अजरबैजार र अर्मेनियाबीच फेरि युद्ध चर्कियो – Kanika Khabar
Wednesday, March 11Nepali News Portal

अजरबैजार र अर्मेनियाबीच फेरि युद्ध चर्कियो

    मा प्रकाशित

कनिका खबर
कार्तिक १०, दाङ
अजरबैजान र अर्मेनिया बीच फेरि युद्ध चर्किएको छ । नागोर्नो–काराबाखमा कब्जाको विषयलाई लिएर दुबै देशबीच युद्ध जारी छ । अर्मेनियाले अजरबैजानका सेनामाथि नागरिकको बसोबास रहेको क्षेत्रमा बम खसालेको आरोप लगाएको छ भने अजरबैजानले आरोपलाई अस्विकार गरेको छ । नागोर्नो–काराबाखलाई लिएर अजरबैजान र अर्मेनियाबीचको युद्ध २७ सेप्टेम्बरदेखि नै जारी छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्