टर्की र फ्रान्सबीचको विवाद फेरि बल्झियो – Kanika Khabar
Wednesday, March 11Nepali News Portal

टर्की र फ्रान्सबीचको विवाद फेरि बल्झियो

    मा प्रकाशित

कनिका खबर
कार्तिक ११, काठमाडौं
टर्की र फ्रान्सबीचको विवाद फेरि बढेको छ । टर्कीका राष्ट्रपति रेचेप तेयेप अर्दोआनले फ्रान्स इस्लाम विरोधी रहेको भन्दै फ्रान्सबाट उत्पादित सामान खरिद नगर्न सबैलाई आग्रह गर्नुभएको छ । केहिदिन अघि फ्रान्सका राष्ट्रपति इमैनुअल म्याक्रोले कट्टरवादी इस्लामको विरोधमा धर्मनिरपेक्षतालाई सुरक्षा गर्ने भनेर बयान दिनुभएको थियो । जसको अर्दोआनले कडा विरोध गर्नुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्