आइतबारदेखि बङ्गलाचुली गाउँपालिकामा भौतिक कक्षा सुरू हुने – Kanika Khabar
Saturday, January 17Nepali News Portal

आइतबारदेखि बङ्गलाचुली गाउँपालिकामा भौतिक कक्षा सुरू हुने

    मा प्रकाशित

कनिका खबर
कार्तिक १४, दाङ ।
कार्तिक १६ गते आइतबारदेखि बङ्गलाचुली गाउँपालिकामा भौतिक कक्षा सुरू हुने भएको छ । आज शुक्रबार बसेको गाउँ शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आइतबारदेखि गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयहरूले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर प्रत्यक्ष सिकाइ केन्द्र सञ्चालन गर्ने निर्णय गरेको हो ।

No description available.

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्