भोजपुरको पोखरेमा आगलागी – Kanika Khabar
Sunday, November 22Nepali News Portal

भोजपुरको पोखरेमा आगलागी

    मा प्रकाशित

कनिका खबर
कार्तिक १४, भोजपुर

भोजपुर नगरपालिका –८ पोखरेमा आज आगलागी भएको छ ।

स्थानीय बालकुमार रोक्काको गोठघरमा आगलागी हुँदा करीब तीन लाख बराबरको क्षति भएको पीडित रोक्काले जानकारी दिए।

आगलागी स्थानीयवासी र नेपाली सेनाको सहयोगमा नियन्त्रणमा लिइएको थियो

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्