काेराेना अपडेट : पछिल्लो २४ घण्टामा नेपालमा थप २५०८ जनामा काेराेना पुष्टि , २२६४ले काेराेना जिते, १७ जनाकाे मृत्युु – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

काेराेना अपडेट : पछिल्लो २४ घण्टामा नेपालमा थप २५०८ जनामा काेराेना पुष्टि , २२६४ले काेराेना जिते, १७ जनाकाे मृत्युु

    मा प्रकाशित

कनिका खबर
कार्तिक १५, दाङ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय ८ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २ सय ६४ जनाले काेराेना जितेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा मृत्यु हुनेकाे संख्या १७ पुगेकाे छ । याेसँगै मृत्यु हुनेका संख्या ९ सय ३७ पुगेकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्