भारतमा कोरोना सङक्रमितको संख्या ८४ लाख नाघ्यो – Kanika Khabar
Monday, November 23Nepali News Portal

भारतमा कोरोना सङक्रमितको संख्या ८४ लाख नाघ्यो

    मा प्रकाशित

कनिका खबर
कार्तिक २२, दाङ
भारतमा कोरोना सङक्रमितको संख्या ८४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४९ हजार ७३९ जनामा सङ्क्रमण देखिएसँगै भारतमा सङ्क्रमितको संख्या ८४ लाख ६० हजार ७७३ पुगेको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ७८ लाख १८ हजार ४३४ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै भारतमा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको संख्या १ लाख २५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५७६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २५ हजार ६०५ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्