ट्रम्पप्रति व्यङ्ग्य गर्दै बनाइएका कार्टुनहरु – Kanika Khabar
Tuesday, November 17Nepali News Portal
ट्रम्पप्रति व्यङ्ग्य गर्दै बनाइएका कार्टुनहरु
Kanika Khabar
मा प्रकाशित
कनिका खबर कार्तिक २३, दाङ ।
संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन निर्वाचित भइसकेका छन् तथापि विपक्षी उम्मेदवार तथा हालका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हार स्वीकार गरेका छैनन् ।ट्रम्पले हार स्वीकार नगरेपछि कार्टुनिस्ट तथा विभिन्न मिडियाहरुले उनीप्रति व्यंग्य गर्दै अनेक कार्टुनहरु बनाएका छन् ।
यस्ता छन् ट्रम्पलाई व्यंग गरिएका कार्टुनहरु
यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर [Email : kanikakhabar@gmail.com]