काेराेना सङ्क्रमित २ सय ४५ नै हो, प्राविधिक कारणले दोहोरो गणना भए छः स्वास्थ्य मन्त्रालय – Kanika Khabar
Friday, April 19Nepali News Portal

काेराेना सङ्क्रमित २ सय ४५ नै हो, प्राविधिक कारणले दोहोरो गणना भए छः स्वास्थ्य मन्त्रालय

    मा प्रकाशित

कनिका संवाददाता

जेठ १, दाङ ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ रहेको जनाएको छ ।

यसअघि मन्त्रालयलेनै संक्रमितको संख्या २ सय ५० पुगेको आधिकारीक रुपमै जानकारी गराएको थियो । मन्त्रालयको जानकारी पश्चात सञ्चार माध्यममा २ सय ५० पुगेको समाचार सार्वजनिक भएको थियो । तर मन्त्रालयले आज विहान पुनः अर्को विज्ञप्ति जारी गरेर संक्रमितको संख्या २ सय ४५ रहेको भन्दै सच्याएको छ ।

पहिले नै गणनाा गरिएको संख्यालाई पुनः गण्ना गरिँदा संख्या बढ्न गएको मन्त्रालयले स्पष्ट पारेको छ ।

Image may contain: text

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्