अमेरिकामा १ करोड २ लाख ८८ हजारमा कोरोना सङ्क्रमण – Kanika Khabar
Tuesday, May 19Nepali News Portal

अमेरिकामा १ करोड २ लाख ८८ हजारमा कोरोना सङ्क्रमण

    मा प्रकाशित

कनिका खबर
कार्तिक २४, दाङ
अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २ लाख ४३ हजार ७ सय ६८ पुगेको छ । कोरोनाका कारण सबैभन्दा धेरै प्रभावित देश अमेरिकामा हाल सम्म १ करोड २ लाख ८८ हजार ४ सय जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । अमेरिकामा पछिल्ला दिनहरुमा पनि सङ्क्रमित हुने दर घटेको छैन । अमेरिकामा हाल सम्म ६४ लाख ८३ हजार मानिसहरु उपचार पछि स्वस्थ भएका छन् । हाल अमेरिकामा ३५ लाख ६१ ह्जार मानिसहरु उपचाररत रहेका छन् जसमध्ये १८ हजार मासि भने गम्भिर अवस्थामा रहेको कोरोना भाइरसबारे तथ्याङ्क अपडेट गरिरहेको वल्डमिर्टरसले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्