मन्त्रीहरुको आगामाी चैत्र महिनासम्मको ५० प्रतिशत तलब कटौती गरिने – Kanika Khabar
Friday, May 15Nepali News Portal

मन्त्रीहरुको आगामाी चैत्र महिनासम्मको ५० प्रतिशत तलब कटौती गरिने

    मा प्रकाशित

कनिका खबर
कार्तिक २५, दाङ ।
मन्त्रीहरुको आगामी चैत्रसम्मको ५० प्रतिशत तलब कटौती गरिने भएको छ । हिजो सोमबार बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्याय गरेको हो ।
बैठकले मन्त्रिहरुको आगामी चैतसम्मको तलबको ५० प्रतिशत कट्टा गरी कोभिड–१९ कोषमा जम्मा गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्