काेराेना सङ्क्रमितकाे सङ्ख्या २ सय ४६ – Kanika Khabar
Friday, March 29Nepali News Portal

काेराेना सङ्क्रमितकाे सङ्ख्या २ सय ४६

    मा प्रकाशित

कनिका संवाददाता
१ जेठ, दाङ ।

थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लाे अद्यावधिक अनुसार थप एक जनामा काेराेना सङ्क्रमण देखिएकाे छ । संक्रमित व्यक्ति नवलपरासीको देवचुली नगरपालिकाका ४९ वर्षीय पुरूष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै संक्रमितको संख्या २ सय ४६ पुगेको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्