प्रधानमन्त्री ओली संखुवासभामा, विभिन्न स्थानकाे अनुगमन – Kanika Khabar
Friday, September 11Nepali News Portal

प्रधानमन्त्री ओली संखुवासभामा, विभिन्न स्थानकाे अनुगमन

    मा प्रकाशित

कनिका खबर
कार्तिक २६ , संखुवासभा ।
प्रधानमन्त्री केपी शर्मा ओली आज मंगलबार सखुवासभा आएका छन् । जिल्लाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गरेका हुन्।

सो आयोजनाको २०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्