विश्वभर कोरोनाका कारण १२ लाख ८१ हजारको मृत्यु – Kanika Khabar
Monday, May 20Nepali News Portal

विश्वभर कोरोनाका कारण १२ लाख ८१ हजारको मृत्यु

    मा प्रकाशित

एजेन्सी
विश्वभर कोरोना भाइरस कोभिड १९ का कारण १२ लाख ८१ हजार ९ सय ७६ जनाको मृत्यु भएको छ । हाल सम्म विश्वभर ५ करोड १९ लाख ४१ हजार मानिस सङ्क्रमित भएका छन् । यस्तै हाल सम्म विश्वभर ३ करोड ६४ लाख ८४ हजार मानिस उपचार पछि निको भएका छन् । कोरोनाका कारण अमेरिकामा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ भने भारत तथा ब्राजिल र बेलायतमा पनि कोरोनाका कारण मृत्यु हुनेहरुको सङ्ख्या बढि छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्