छठपछि काठमाडौँ उपत्यकामा कडा निषेधाज्ञा गर्न सिसिएमसीलाई आग्रह – Kanika Khabar
Sunday, May 19Nepali News Portal

छठपछि काठमाडौँ उपत्यकामा कडा निषेधाज्ञा गर्न सिसिएमसीलाई आग्रह

    मा प्रकाशित

कनिका खबर
कार्तिक २६, काठमाडौँ ।
छठ पर्वपछि काठमाडौँ उपत्यकामा कडा निषेधाज्ञा गर्न सिसिएमसीलँग आग्रह गरिएको छ । उपत्यका नगरपालिका फोरमले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा लागू गर्न सुझाव दिएको हो ।

फोरमका पदाधिकारीहरुले आज बुधबार सिसिएमसीका पदाधिकारीलाई भेटेर तिहार र छठ पछि काठमाडौं उपत्यकामा यसअघिको भन्दा कडा निषेधाज्ञा लागू गर्न सुझाव दिएका हुन् ।

 

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्