भारतमा कोराका कारण मृत्यु हुनेको संख्या १ लाख २८ हजार बढी – Kanika Khabar
Tuesday, November 17Nepali News Portal

भारतमा कोराका कारण मृत्यु हुनेको संख्या १ लाख २८ हजार बढी

    मा प्रकाशित

कनिका खबर
कार्तिक २७, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २८ हजार १ सय ६४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ५४९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २८ हजार १६४ पुगेको हो ।
कोरोना भाइरसको संक्रमण संक्रमितको संख्या ८६ लाख ८४ हजार ३९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८० लाख ६४ हजार ५४८ जना संक्रमणमुक्त भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्