कोरोना मृत्यु दरमा नयाँ रेकर्ड, एकै दिनमा १० हजार ७ जनाको मृत्यु – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

कोरोना मृत्यु दरमा नयाँ रेकर्ड, एकै दिनमा १० हजार ७ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक २७, दाङ ।
विश्वमा कोरोना मृत्यु दरमा नयाँ रेकर्ड कायम भएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ७ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । विश्वभर एकैदिन कोरोनाले मृत्यु भएकाको यो संख्या अहिलेसम्मकै उच्च रहेको बताइएको छ ।

हाल विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १२ लाख ८८ हजार ७२२ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्