कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप १९४६ जनामा कोरोना पुष्टि, २५०३ जना डिस्चार्ज र १३ जनाको मृत्यु – Kanika Khabar
Sunday, January 18Nepali News Portal

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप १९४६ जनामा कोरोना पुष्टि, २५०३ जना डिस्चार्ज र १३ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक २९, दाङ ।
पछिल्लो २४ घण्टामा आज शनिबार थप १ हजार ९ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।योसँगै संक्रमितको संख्या दुई लाख ८ हजार २९९ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ५ सय ३ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या एक लाख ७० हजार ६ सय ३२ जना निको भएका छन्।
संक्रमणबाट गएको २४ घण्टामा १३ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १२१५ पुगेको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्