हुम्लाको याल्वाङ्गमा चार दिनमा ५३ जनामा कोरोना सङ्क्रमण – Kanika Khabar
Friday, January 23Nepali News Portal

हुम्लाको याल्वाङ्गमा चार दिनमा ५३ जनामा कोरोना सङ्क्रमण

    मा प्रकाशित

अर्जुन बोहरा
मंसिर १, हुम्ला ।
हुम्लाको याल्वाङ्गमा चार दिनको अन्तरालमा ५३ जनामा कोरोना सङ्क्रमण भएको छ । पहिलो दिन ४, दोस्रो पटक ८, तेस्रो र चौथोपटक कात्तिक २९गते १५ जना र मसिर १ गते सोमबार २६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । हिजै ७२ जनामध्ये १५ जनामा कोरोना सङ्क्रमण देखिएको थियो भने आजै १सय ३० जना मध्ये २६ जना गरी अहिलेसम्म ५३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थकर्मी वलीराज भण्डारीले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्