कोरोना अपडेट : पछिल्लो २४ घण्टामा नेपालमा ठप ११९७ जनामा कोरोना पुष्टि – Kanika Khabar
Saturday, January 17Nepali News Portal

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा नेपालमा ठप ११९७ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
मंसिर १, दाङ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ११९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख १० हनार ९७३ पुगेको छ । उनीहरुमध्ये १२३० जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९४३ जना क्रमणमुक्त भएका हुन् । हालसम्म नेपालमा ३३ हजार ३७९ संक्रिय संक्रमित छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्