कोरोनाका कारण २ वरिष्ठ चिकित्सकको मृत्यु – Kanika Khabar
Friday, November 13Nepali News Portal

कोरोनाका कारण २ वरिष्ठ चिकित्सकको मृत्यु

    मा प्रकाशित

कनिका खबर
मंसिर १, काठमाडौँ ।
कोरोनाका कारण काठमाडौँमा दुई वरिष्ठ चिकित्सकको र्मतु भएको छ । बिरामीको उपचार गर्दागर्दै कोरोना संक्रमण भएर दुई वरिष्ठ चिकित्सकको निधन भएको हो ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सुनिल झा र नेपाल बर्न सोसाइटी तथा इशान हस्पिटलका अध्यक्ष डा। नारायणबहादुर थापाको निधन भएको हो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्