राष्ट्रपति — प्रधानमन्त्री भेट – Kanika Khabar
Monday, August 10Nepali News Portal

राष्ट्रपति — प्रधानमन्त्री भेट

    मा प्रकाशित

कनिका खबर
मंसिर ३, दाङ ।
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आजको सचिवालय बैठक सार्न चाहेका छन्। बहुमत सचिवालय सदस्यहरू भने बैठक गर्ने पक्षमा रहेपछि ओलीले मन्त्रिपरिषद् बैठक आजका लागि बोलाएका छन् ।

यसअघि सचिवालय बैठकमा प्रचण्डले प्रस्ताव पेश गरेपछि पार्टी विवाद उत्कर्षमा पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्