१० दिन पछि बस्ने गरी नेकपाकाे सचिवालय बैठक सकियाे – Kanika Khabar
Monday, November 23Nepali News Portal

१० दिन पछि बस्ने गरी नेकपाकाे सचिवालय बैठक सकियाे

    मा प्रकाशित

कनिका खबर
मंसिर ३, दाङ ।

आज बुधबार बसेकाे नेकपाकाे सचिवालय बैठक अब १० दिन पछि बस्ने भएकाे छ । बडाे।अर्थपूर्ण रूपमा हेरिएकाे बालुवाटारमा बसेको आजकाे नेकपामा सचिवालय बैठक प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार १० दिनपछि फेरि बस्ने गरी सकिएको हो।

बैठकमा अरू के-के विषयमा छलफल भयो भन्नेबारेमा विस्तृत विवरण आउन बाँकी छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्