ललिता निवास जग्गा प्रकरणमा मुछिएका ईन्जिनियर राजेन्द्रमान श्रेष्ठ धरौटीमा छुटे – Kanika Khabar
Friday, April 26Nepali News Portal

ललिता निवास जग्गा प्रकरणमा मुछिएका ईन्जिनियर राजेन्द्रमान श्रेष्ठ धरौटीमा छुटे

    मा प्रकाशित

कनिका खबर
मंसिर ३, दाङ ।
वालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका ईन्जिनियर राजेन्द्रमान श्रेष्ठ धरौटीमा छुटेका छन्।

आज बुधबार विशेष अदादलका न्यायाधीश प्रेमराज कार्की र चन्द्रबहादुर सारुको संयुक्त इजलासले भवन निर्माण संभार डिभिजन कार्यालयका तत्कालीन ईन्जिनियर श्रेष्ठलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।
आदेश लगत्तै नगद धरौटी बुझाएर उनी छुटेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्