काेभिड १९ बाट २सय ५८ सङ्क्रमित – Kanika Khabar
Monday, April 12Nepali News Portal

काेभिड १९ बाट २सय ५८ सङ्क्रमित

    मा प्रकाशित

 कनिका संवाददाता

जेठ २, दाङ ।

पछिल्लो अद्यावधि अनुसार शुक्रबार विहान नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ । शुक्रबार बिहान ९ जना थप संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमितहरुको स्वास्थ्य अबस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीहरुको संपर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्