काेभिड १९ बाट २सय ५८ सङ्क्रमित – Kanika Khabar
Thursday, May 15Nepali News Portal

काेभिड १९ बाट २सय ५८ सङ्क्रमित

    मा प्रकाशित

 कनिका संवाददाता

जेठ २, दाङ ।

पछिल्लो अद्यावधि अनुसार शुक्रबार विहान नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ । शुक्रबार बिहान ९ जना थप संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमितहरुको स्वास्थ्य अबस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीहरुको संपर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्