विप्लव नेतृत्वको पाल्पा इन्चार्जसहित २ जना पक्राउ – Kanika Khabar
Wednesday, April 15Nepali News Portal

विप्लव नेतृत्वको पाल्पा इन्चार्जसहित २ जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
मंसिर ४, रुपन्देही ।
विप्लव नेतृत्वको पाल्पा जिल्ला इन्चार्जसहित २ जना पक्राउ परेका छन् । प्रहरीले विप्लव नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहसहित २ जनालाई आज बिहीबार बिहान बुटवलबाट पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी पत्रितसिंह राठौरका अनुसार सांगठनिक कामको सिलसिलामा बुटवलमा रहेका सिंहसहित पार्टीका पाल्पा जिल्ला सदस्य मिनबहादुर आले पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरूबाट विफोस्टक पदार्थ र पार्टीको दस्तावेज समेत रहेको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्