निकिशा श्रेष्ठमाथि सडकमा दुव्र्यवहार, तीनै जना पक्राउ – Kanika Khabar
Saturday, April 27Nepali News Portal

निकिशा श्रेष्ठमाथि सडकमा दुव्र्यवहार, तीनै जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
मंसिर ४, दाङ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ मुटु रोग विशेषज्ञ डा सुनिल झा र नेपाल बर्न सोसाइटीका अध्यक्ष डा नारायणबहादुर थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
कोरोना संक्रमित डाक्टरद्वय झा र थापाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा गत सोमबार विहान निधन भएको थियो । उनले आज एक विज्ञप्तिमार्फत दुवै वरिष्ठ चिकित्सकप्रति उच्च सम्मान सहित श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

 

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्