काठमाडौँ उपत्यकामा ८९९ जना संक्रमित थपिए – Kanika Khabar
Saturday, April 20Nepali News Portal

काठमाडौँ उपत्यकामा ८९९ जना संक्रमित थपिए

    मा प्रकाशित

कनिका खबर
मंसिर ६, काठमाडौँ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८९९ जना संक्रमित थपिएका छन् । संक्रमितमा ३८७ महिला र ५१२ पुरुष रहेका छन् । यससँगै काठमाडौंमा १० हजार १०१, भक्तपुरमा ७९६ र ललितपुरमा २ हजार ११४ जना सक्रिय संक्रमित रहेका छन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्