कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप जनामा पुष्टि, ५६९९ जना डिस्चार्ज र १६ जनाको मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप जनामा पुष्टि, ५६९९ जना डिस्चार्ज र १६ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
मंसिर ७, दाङ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १६६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ५६९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ९९ हजार २४ पुगेको छ ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३२१ पुगेको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्