मा प्रकाशित
कनिका खबर
मंसिर ७, काठमाडौँ ।
सरकारले ४ वटा ल्यावलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ वटा ल्याबलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
नेगेटिभ रिपोर्ट आएको नमुना एक महिनासम्म र पोजेटिभ आएको नुमना तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने निर्णय पलाना नभएको भन्दै स्टार अस्पताल, सेन्ट्रल डायगनोस्टिक ल्याबरोटरी, सिरिया हेल्थ केयर र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधेको हो ।


