पूर्व प्रधानमन्त्री डा. भट्टराईका दम्पती कोरोना मुक्त – Kanika Khabar
Saturday, May 2Nepali News Portal

पूर्व प्रधानमन्त्री डा. भट्टराईका दम्पती कोरोना मुक्त

    मा प्रकाशित

कनिका खबर
मंसिर ७, दाङ ।
पूर्व प्रधानमन्त्री एवं जनता सामाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई कोरोना मुक्त भएका छन् । नेता भट्टराई एक महिना पछि कोरोना संक्रमण मुक्त भएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत आफू करोनामुक्त भएको जानकारी दिएका हुन् । करिव एक महिना अगाडि उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

भट्टराई यस अगाडि गरिएका ३ वटा कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । भट्टराईसँगै उनकी श्रीमती हिसिला यमी पनि कोरोना संक्रमण मुक्त भएको उनले जानकारी दिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्