तुलसीपुरका सङ्क्रमित टिचिङमा कार्यरत – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

तुलसीपुरका सङ्क्रमित टिचिङमा कार्यरत

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ३, दाङ ।
कोरोना सङ्क्रमण भएका तुलसीपुर ७ का ३४ वर्षीय पुरुष काठमाडौँे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेको खुलेको छ । उनलाई बिरामीको उपचार गर्ने क्रममा संक्रमण भएको अनुमान गरिएको छ ।
कोरोना सङ्क्रमण पुष्टि भएकी कपिलवस्तुकी एक ६ वर्षीया बालिकाको टिचिङमा उपचार भएको थियो । तुलसीपुरका ती पुरुष तिनै बालिकाको उपचारका क्रममा सम्पर्कमा रहेको बुझिएको छ । अहिले ती बालिकाको सम्पर्कमा रहेका डाक्टरसहित ३८ जना क्वारेन्टाइनमा

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्