विप्लव समुहका दुई कार्यकर्ता पक्राउ – Kanika Khabar
Friday, January 23Nepali News Portal

विप्लव समुहका दुई कार्यकर्ता पक्राउ

    मा प्रकाशित

कनिका खबर
मंसिर ९, दाङ ।
विप्लव नेतृत्वको समुहका २ जना कार्यकर्ता पक्राउ परेका छन् । विभिन्न स्थानबाट प्रहरीले बिप्लवका २ कार्यकर्तालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार कपिलवस्तुका ३९ वर्षीय देवराज देवकी र जिल्ला रुकुम पुर्वका ३० वर्षीय लक्ष्मण बुढामगरलाई पक्राउ गरेको हो ।

देवकीलाई बिप्लव समुहको झण्डा र पर्चा सहित पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । उनिहरुलाई विभिन्न स्थानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्