हाइस र अटो ठोकिदा एक जना घाइते – Kanika Khabar
Wednesday, April 29Nepali News Portal

हाइस र अटो ठोकिदा एक जना घाइते

    मा प्रकाशित

मंसिर ९, दाङ ।
दाङमा हाइस र अटो ठोकिदा एक जना घाइते भएका छन् । जिल्लाको तुलसीपुरमा हाइसले अटोलाई ठक्कर दिदा एक जना घाइते भएका हुन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ६ निवासी अटो चालक नारायण खत्री रहेको प्रहरीले बताएको छ ।

तुलसीपुरबाट नेपालगञ्ज तर्फ जादै गरेको भे १ ज १०८५ नम्बरको हाइसले रा १ ह १५७० नम्बरको अटोलाई ठक्कर दिदा खत्री घाइते भएका हुन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि कोहलपुर रेफर गरिएको प्रहरीले बताएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्