दाङ कोरोना अपडेट : ३२४ जना सक्रिय सङ्क्रमित, २७ जनाको मृत्यु – Kanika Khabar
Thursday, April 30Nepali News Portal

दाङ कोरोना अपडेट : ३२४ जना सक्रिय सङ्क्रमित, २७ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
मंसिर १०, दाङ ।
दाङमा ३ सय २४ जना सक्रिय सङ्क्रमित रहेका छन् । स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दका अनुसार अहिलेसम्म कोरोनाबाट दाङका २७ जनाले ज्यान गुमाइसकेका छन् ।

दाङमा अहिलेसम्म २१ हजार ७ सय ९९ जनाको स्वाब संकलन गपरएको छ । २ हजार ९ सय २१ जना कूल सङ्क्रमित मध्ये अहिलेसम्म २ हजार ५ सय ७० जना निको भइसकेका छन् । ३ सय २४ जना सक्रिय सङ्क्रमित मध्ये २ सय ३० जना होम आइसोलेसनमा रहेका छन् भने ९४ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्