बर्दिबास घटनाको छानविनका लागि ३ सदस्यीय समिति – Kanika Khabar
Monday, May 25Nepali News Portal

बर्दिबास घटनाको छानविनका लागि ३ सदस्यीय समिति

    मा प्रकाशित

कनिका खबर
मंसिर ११, बर्दिबास ।
महोत्तरीको बर्दिवासमा प्रहरीको गोली लागेर एक व्यक्ति मृत्यु भएको घटना छानबिनका लागि समिति गठन गरेको छ। उक्त घटनाको छानविनका लागि गृह मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ । उपसचिवको नेतृत्वमा समिति गठन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बर्दिवास नगरपालिका १४, महोत्तरीका शहीद आलमकी छ वर्षीया छोरी गुलाब साह खातुनको सोमबार मध्यराति बोरामा हालिएको अवस्थामा घर नजिकैको खेतमा शव भेटिएको थियो।

 

खातुनको हत्याको विषयलाई लिएर भएको प्रदर्शनमा स्थानीय बुद्धिराज ९सञ्जय० न्यौपानेको मृत्यु भएको थियो। प्रहरीको गोली लागेर घाइते भएका न्यौपानेको उपचारका क्रममा काठमाडौं मृत्यु भएको थियो।

यस्तो छ विज्ञप्ति

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्