नुवाकोटमा आठ सय पुगे सङक्रमित – Kanika Khabar
Sunday, January 18Nepali News Portal

नुवाकोटमा आठ सय पुगे सङक्रमित

    मा प्रकाशित

मंसिर १२, नुवाकोट ।
महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसका संक्तलमित वढेको तुलनामा नुवाकोटमा निको हुनेहरु कमि रहेका छन् । १२ स्थानीय तह रहेको नुवाकोटमा विहीवारसम कोरोना संक्रमितको संख्या ८ सय पुगेको छ ।
५ सय ६५ जनाले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो पछिल्लो पटक नुवाकोटका ११ जनामा कोरोना संक्रमित भेटिएसँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ८ सय जना पुगेको कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिए । पछिल्लो पटक नुवाकोटका ९४ जनाको स्वाब संकलन गरेकोमा ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्