नेपालमा ४०८ कोरोना सङ्क्रमित सघन कक्षमा – Kanika Khabar
Saturday, January 17Nepali News Portal

नेपालमा ४०८ कोरोना सङ्क्रमित सघन कक्षमा

    मा प्रकाशित

मंसिर १२, दाङ ।
नेपालमा ४ सय ८ जना कोरोना सङ्क्रमितको सघन कक्षमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका देशभर ४ सय ८ जना कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयक अनुसार ५४ जना भेन्टिलेटरमा र ३ सय ५४ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्